गृहमन्त्रीको भाइसँग बयान सुरु, जेलभित्रै बुनिँदै थियो फिरौती योजना

काठमाडौं– फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान प्रतिवेदनसहितको फाइल आइतबार सरकारी वकीलको कार्यालयमा बुझाएको थियो । ब्यूरोले निर्माण व्यवसायी महासंघ अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य अभियुक्तका रुपमा केन्द्रीय कारागारमा रहेका समिरमान बस्नेतसँग मिली फिरौती … Continue reading गृहमन्त्रीको भाइसँग बयान सुरु, जेलभित्रै बुनिँदै थियो फिरौती योजना